Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखराको न्युरोडमा भीषण आगलागी


  • मंगलबार, साउन २८ २०७६

  • पोखराको न्युरोडमा भीषण आगलागी

    पोखरा – पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।
    करिब साँझ साढे चारबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीबाट चारवटा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
    वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
    घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij