Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी


  • आइतबार, साउन २६ २०७६

  • दाङको बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

    घोराही – दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो ।
    गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो कसले र किन लगाएको हो भन्ने खुल्न सकेको छैन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij