Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन पक्राउ


  • बुधबार, असार १८ २०७६

  • अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन पक्राउ

    कैलाली- कैलालीस्थित अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित तीन जना पक्राउ परेका छन्।
    असार १० गते गोदावरी नगरपालिकाको नगरसभामा विरोध गर्दै माईक र जेनेरेटरको तार काटेको तथा तोडफोड गरेको अभियोगमा देवकोटा बुधबार पक्राउ परेका हुन्।
    संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै गर्दा उनी सहित बिपिन साउद र दिनेश विष्टलाई पनि पक्राउ गरिएको छ। ‘नगरपालिकाले ८ जना बिरुद्ध ११ गते सार्वजनिक हितको कसुरमा जाहेरी दायर गरेको थियो ।
    त्यस दिनदेखि फरार अध्यक्षलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij