Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माइतीघर मण्डलामा अनशनको तयारी गरेका अस्थायी शिक्षक पक्राउ


  • बिहिबार, चैत्र २१ २०७५

  • माइतीघर मण्डलामा अनशनको तयारी गरेका अस्थायी शिक्षक पक्राउ

    काठमाडौँ– प्रहरीले आज माइतीघर मण्डलाबाट अनशनको तयारी गरेका अस्थायी शिक्षकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रणमा लिएको हो ।
    शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij