काठमाडौं – प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलिया र महिला आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझाविरुद्ध उजुरी आव्हान गरिएको छ ।
संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले थपलिया र ओझाविरुद्ध उजुरी आव्हान गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
