Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजस्व कार्यालय भक्तपुरका नासु घूस लिएको आरोपमा पक्राउ


  • सोमबार, चैत्र १८ २०७५

  • राजस्व कार्यालय भक्तपुरका नासु  घूस लिएको आरोपमा पक्राउ

    भक्तपुर- आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घूस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ।
    राजस्व कार्यालय भक्तपुरको संकलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
    टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरीवृत्त जगातीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij