Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल शाकाहारी संघको अध्यक्षमा गुरुङ चयन

  • सोमबार, चैत्र ११ २०७५

  • नेपाल शाकाहारी संघको अध्यक्षमा गुरुङ चयन

    काठमाडौं– नेपाल शाकाहारी संघको ११ औं साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
    कृष्ण बहादुर गुरुङको अध्यक्षमा गठित कार्यसमितिमा रामानन्द रिजाल तथा सुरेश प्रसाद शर्मा,उपाध्यक्ष, महासचिव शितल दाहाल, उप–महासचिव निरन्जन खनाल, कोषाध्यक्ष भिमसेन कुमार गौतम, सह–कोषाध्यक्ष प्रतिमा कार्की रहका छन्।
    संघको प्रवक्तामा सदस्य योगमाया कँडेल तथा अन्तर्राष्ट्रिय संयोजकमा निवर्तमान अध्यक्ष हरि कुमार सिलवाललाई जिम्वेवारी दिइएको छ।
    शाकाहारको वैज्ञानिक पक्ष उजागर गर्दै शाकाहारी जीवनयापनले मानव समाज र जगतलाई कसरी दिर्घकालीन फाइदा पुर्‍याउँछ भन्ने विषयलाई धेरै भन्दा धेरै मानिसमा पुर्‍याउनु संघको उद्धेश्य रहेको महासचिव शितल दाहालले जानकारी गराइन्।
    संघले बिगत ११ वर्षदेखि शाकाहार पाक शिक्षा, चेतना र्‍याली, शाकाहार पिकनिक, शाकाहारी सेलिब्रेटीसँग डिनर, गोष्ठी, छलफल, हाइकिङजस्ता जीवन उपयोगी कार्यक्रम सञ्चालन गर्दै आइरहको छ।

    संघ अन्तर्राष्ट्रिय शाकाहारी संघ आइ.भि.यु को नेपालको लागि आधिकारिक सदस्य हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट

    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij