Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा ८४ किलाे प्रतिबन्धित लागुऔषध गाँजा बरामद


  • मंगलबार, फाल्गुन १४ २०७५

  • मकवानपुरमा ८४ किलाे प्रतिबन्धित लागुऔषध  गाँजा बरामद

    मकवानपुर-जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेकाे छ । गाेप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित जीतबहादुर स्याङ्तानको घरमा लुकाएकाे अवस्थामा ८४ किलो ४०० ग्राम गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिएकाे छ ।

    स्याङ्तान हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij