काठमाडौं– नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी तिरेर छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय प्रमोद कुमार श्रेष्ठ र नारायण प्रसाद पोखरेलको संयुक्त इजलासले बाट खड्कालाई धरौटीमा रिहा गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको भन्दै गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
