काठमाडौं -वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतको आइतबार शव फेला परेको हो । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
