Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने


  • मंगलबार, माघ १५ २०७५

  • आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने

     

    काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि आगामी साउन १ गतेबाट सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने तयारी गरेको छ ।
    मङ्गलबार उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्री गोकर्ण विष्टलाई बुझाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij