Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति कार्यालय अगाडिबाट निर्मलाका लागि न्याय माग्ने १२ जना पक्राउ


  • बिहिबार, मंसिर २० २०७५

  • राष्ट्रपति कार्यालय अगाडिबाट निर्मलाका लागि न्याय माग्ने १२ जना पक्राउ

    काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
    निर्मलाको न्यायका लागि भन्दै स्वस्फुर्त रुपमा भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ ।
    अहिले वृत्तको हिरासतमा राखिएकाहरुलाई केही समयमा छोडने प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij