Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा दम्पत्ति साउन २८ भित्र स्वदेश फर्किने, ललितपुरमा निवासको खोजी


  • मंगलबार, असार २ २०८३

  • देउवा दम्पत्ति साउन २८ भित्र स्वदेश फर्किने, ललितपुरमा निवासको खोजी

    काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं उनकी पत्नी आरजु देउवा यहि साउन २८ भित्र नेपाल फर्किने भएका छन । सम्पत्ति सुद्धिकरण अनुशन्धान विभागलाई लिखित जानकारी दिदै उनीहरुले आफुहरु देश छाडेर भागेको भाष्य सृजना नगर्न अनुरोध गरेका छन । देउवा दम्पत्ति हाल हङकङमा छन । यसै विच उनीहरू स्वदेश फर्किए पछि बस्न ललितपुर क्षेत्रमा घर खोजि भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij