Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दरवार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय


  • मंगलबार, जेष्ठ २६ २०८३

  • दरवार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

    काठमाडौं – गृहमन्त्री सुधन गुरूङले दरवार हत्याकाण्डको अनुशन्धान गर्ने निर्णय गरेका छन । उनले पदभार ग्रहण गर्दै २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने निर्णय गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij