Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आहा, सराङकोट


  • बुधबार, जेष्ठ १३ २०८३

  • आहा, सराङकोट

    जेठ १३ गते २०८३ ।

    पोखराको सराङकोटबाट देखिएको रमणीय सूर्योदयको दृश्य । यस समयमा भारतमा अत्यधिक गर्मी बढेसँगै नेपालमा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ । पोखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक तथा भारतीय पर्यटकहरूको चहलपहल बढेको छ ।

    तस्बिरः प्रदिपराज वन्त, रासस ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij