Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • शुक्रबार, जेष्ठ ८ २०८३

  • जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं – सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इद उल अजाह) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने बताएको छ ।

    उक्त दिन सरकारी कार्यालय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि बन्द रहेनेछन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij