Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खोटाङमा हेलिकप्टर दुर्घटना


  • बुधबार, चैत्र ४ २०८२

  • खोटाङमा हेलिकप्टर दुर्घटना

    काठमाडौं। खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको छ ।

    दुर्घटनामा मानविय क्षति छैन । दुर्घटनामा एक जना घाईते भएको बताईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij