काठमाडौं – विशेष महाधिवेशन बाट शक्ति विहिन हुन पुगेका नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा लागेको छ । चुनावको मुखमा अप्रत्यासित अवस्था भोगेका उनीहरुले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन लगत्तै राष्ट्रिय भेला गर्न लागेका हुन । अहिले भेलाको आन्तरिक तयारी भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
