Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस विवाद : विशेष महाधिवेशन पक्षधरलाई आयोगले दियो मान्यता


  • शुक्रबार, माघ २ २०८२

  • कांग्रेस विवाद : विशेष महाधिवेशन पक्षधरलाई आयोगले दियो मान्यता

    काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्णय दिएको छ । आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको छ भने देउवा पक्षलाई पार्टी दर्ता र चुनाव चिन्ह रोजने समय दिने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij