Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्रिकेटमा ऐतिहासिक सफलता, वेष्ट इण्डिजलाई हराउँदै आई सिरिज उपाधि


  • सोमबार, असोज १३ २०८२

  • क्रिकेटमा ऐतिहासिक सफलता, वेष्ट इण्डिजलाई हराउँदै आई सिरिज उपाधि

    काठमाडौं – वेस्ट इन्डिजमाथि लगातार दोस्रो जित निकाल्दै नेपालले तीन खेलको टी–२० आई सिरिज जितेको छ ।

    संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो।  दुई पटकको विश्व विजेता टोली माथी यो ऐतिहासिक जित हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij