काठमाडौं – निजी विद्यालय संचालकहरु सडक आन्दोलनमा उत्रिएका छन । उनीहरुले माइतिघर मण्डलावाट नयाँ बनेश्वर सम्म विरोध ऱ्याली निकालेका छन । विद्यालय शिक्षा विध्येयकको विरोधमा प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा आन्दोलन भएको हो । उनीहरुले विधेयकका केही प्रावधानमा असहमति जनाउँदै चरणवद्ध आन्दोनको आव्हान गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
