Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिवान टेलिभिजनको तीज गित प्रतियोगिता भाद्र ४ र ५ गते हुने


  • बिहिबार, साउन ८ २०८२

  • सिटिवान टेलिभिजनको तीज गित प्रतियोगिता भाद्र ४ र ५ गते हुने

    काठमाडौं – सिटिवान टेलिभिजनले तीजको अवसरमा खुल्ला तीज गित प्रतियोगिता आयोजना गर्ने भएको छ । टेलिभिजनले प्रत्येक वर्ष आयोजना गर्दै आएको तीज गित प्रतियोगिताको यो चौथो संस्करण हो । भाद्र ४ र ५ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभा हलमा प्रतियोगिता आयोजना गरिने टेलिभिजनकी प्रबन्ध निर्देशक अनिसा श्रेष्ठले जानकारी दिइन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij