काठमाडौं – सेटिङमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मोटो रकम असुलेर मानव तस्करी गर्ने आरोप मा पक्राउ परेका विमानस्थलको प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई छाडिएको छ । बुधवार उनलाई अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको थियो । उनलाई विहिवार उपस्थित हुने गरि छाडिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
