Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारत – पाकिस्तान तनाव: रोकियो आईपिएल क्रिकेट


  • शुक्रबार, बैशाख २६ २०८२

  • भारत – पाकिस्तान तनाव: रोकियो आईपिएल क्रिकेट

    काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन स्थगित भएको छ ।

    भारत र पाकिस्तान विच युद्धको अवस्था आए पछि बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij