२०७२ सालको भुकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक रानी पोखरी पुर्ननिर्माण पछि सर्वसाधारणका लागी खुला गरिएको छ । काठमाडौं महानगर पालिकाले पुर्ननिर्माण गरेको रानी पोखरी परिसर निःशुल्क प्रवेशको ब्यवस्था छ ।












तस्वीर : मिडिया राइट्स् नेपाल
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
