काठमाडौं – थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री ओलीलाई आज थाइल्याण्डको सेनाद्वारा गार्ड अफ अनर सम्मान गरिएको छ । प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेकी थिइन् । आजै दुई देश विच संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
