Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यसरी मनाईंयो प्रजातन्त्र दिवस (तस्वीरहरु)


  • बुधबार, फाल्गुन ७ २०८१

  • यसरी मनाईंयो प्रजातन्त्र दिवस (तस्वीरहरु)

    फागुन ७ काठमाडौं राष्ट्रिय प्रजातन्त्र दिवस २०८१को अवसरमा टुडीखेलमा आयोजित कार्यक्रममा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति राम सहाय यादव प्रधानमनत्री केपी शर्मा ओली लगायत उक्त कार्यक्तममा विभिन्न झाकी प्रस्तुतगरीएको थियो भने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीद्धारा विभिन्न मार्च पास परेड तथा नृत्य प्रस्तुत गरिएको थियो ।

    तस्बिर ः प्रदीपराज वन्त,रासस

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij