Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आशिका तामाङ धरौटीमा रिहा


  • सोमबार, माघ १४ २०८१

  • आशिका तामाङ धरौटीमा रिहा

    काठमाडौं – आफुलाई सामाजिक अभियन्ता बताउँने अशिका तामाङ १० हजार धरौटीमा छुटेकी छिन । गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङ जिल्ला प्रशासन कार्यालयले तोकेको १० हजार धरौटी बुझाएर रिहा भएकी छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij