Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु


  • सोमबार, मंसिर १० २०८१

  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

    काठमाडौं -लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ । अभियानको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश दिएका छन । आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन -‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij