काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट भारतको नयाँ दिल्ली जान लागेको एयर इण्डियाको जहाजमा बम रहेको सुचना आए पछि अनुशन्धान शुरू गरिएको छ । पछिल्ला दिनमा भारतीय जहाजमा वम रहेको गलल सुचनाको घटना बढेको छ । एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
