Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्रिकेट : विश्व वरीयतामा नेपालका सन्दीप लामिछानेको छलाङ


  • बुधबार, असोज ९ २०८१

  • क्रिकेट : विश्व वरीयतामा नेपालका सन्दीप लामिछानेको छलाङ

    काठमाडौं – नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी सन्दिप लामिछानेले आफ्नो आफ्नो वरियतामा सुधार गरेका छन ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीपले एकैपटक २२ स्थान सुधार गरेका हुन्। 

    उनी नेपाली खोलाडीमा सबैभन्दा अगाडि छन्।

    उनले विश्वकप लिग २ अन्तर्गत क्यानडामा भएको सिरिजमा उत्कृष्ठ प्रदर्शन गरेका थिए। क्यानडाविरुद्धको अन्तिम खेलमा सन्दीपले ४८ बलमा ४९ रन जोडेका थिए। उक्त खेलमा नेपाली ब्याटरले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। उक्त खेलमा १० ओभर बलिङ गरेका सन्दीपले २ पनि विकेट लिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij