Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइसिसी विश्वकप लिग-२: आज पनि ब्याट नचल्ने संकेत


  • आइतबार, असोज ६ २०८१

  • आइसिसी विश्वकप लिग-२: आज पनि ब्याट नचल्ने संकेत

    काठमाडौं -आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र क्यानडा विचको खेल जारी छ । टस जितेर ब्याटिङ रोजेको नेपालले राम्रो सुरुवात गर्न सकेको छैन । नेपाल्ले ६ ओभरको खेलमा १ विकेटको क्षतिमा जम्मा १६ रन मात्रै बनाएको छ ।

    नेपाली टोली : रोहित पौडेल (कप्तान), अनिलकुमार साह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij