Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा


  • आइतबार, भाद्र ३० २०८१

  • भोली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

    काठमाडौं – सरकारले भोली (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij