काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाका नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देललाई शपथ गराउनुका साथै दर्ज्यानी चिन्ह प्रदान गरेका छन । सितल निवासमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओली सहित सम्बैधानिक निकायका प्रमुखहरु सहभागी थिए ।








तस्बिर : प्रदीपराज वन्त,
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
