काठमाडौं – गए राति आएको भारी वर्षाका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वाढी पहिरो आउनुका साथै जनधनको क्षती भएको छ । काठमाडौंको बल्खुमा एक जनाको मृत्यु भएको छ । बाढीले भक्तपुर का विभिन्न स्थान र काठमाडौको च्यासल, बल्खु, बाग्मती करिडोर लगालका ठाउँमा डुवान भएको छ ।





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
