काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ भई उपचारको लागी अस्पताल भर्ना भएका छन । उनको उपचार बिर अस्पतालको भिआईपी कक्षमा भइरहेको छ । चन्दको स्वास्थ्य अवस्थाका बारेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगाएतले जानकारी लिएका छन ।
चन्द राप्रपाका संस्थापक नेता हुन भने पञ्चायत काल र त्यस पछि पटक पटक प्रधानमन्त्री भइसकेका छन । चन्द प्रशिद्ध साहित्यकार समेत हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
