काठमाडौं – सर्लाही जिल्ला अदालतले रामबहादुर बमजनलाई वाल यौन दुराचारमा दोषी ठहर गरेको छ । तपस्वीको रूपमा विभिन्न जंगलमा बस्दै आएका बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
उनको सजायँ पछि तोकिने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
