Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोलि सार्वजनिक बिदा


  • सोमबार, जेष्ठ १४ २०८१

  • भोलि सार्वजनिक बिदा

    काठमाडौं – भोलि जेठ १५ गते गणतन्त्र दिवस अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । भोलि बैंकिङ, शेयर बजार, बीमा कम्पनी र सरकारी कार्यालयहरु पनि बन्द हुनेछन् । साथै भोलि बजेट भाषन पनि रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij