काठमाडौं – टोखाको विस्का जात्रा जारी छ । सांस्कृतिक शहर टोखामा मनाइने विस्का जात्रामा यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेल समेत सहभागी भए । टोखाको नेवार समुदाय सहित अन्यले समेत टोखा जात्रा मनाउँछन । जात्रामा युवा पुस्ताको उल्लेख्य सहभागिता छ ।










तस्वीर : रत्न मर्हजन
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
