Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ताइवानमा शक्तिशाली भूकम्प (तस्वीरहरु)


  • बुधबार, चैत्र २१ २०८०

  • ताइवानमा शक्तिशाली भूकम्प (तस्वीरहरु)

    एजेन्सी – ताइवानको राजधानी ताइपेमा ७.४  म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प पछि थुप्रै शक्तिशाली पराकम्पन गएको छ ।   बुधवार विहान गएको भुकम्पवाट भएका क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको विविसीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij