Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आयरल्यान्डले नेपाल लाई २१ रनले हरायो


  • शुक्रबार, चैत्र १६ २०८०

  • आयरल्यान्डले नेपाल लाई २१ रनले हरायो

    काठमाडौं– नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा  आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

    आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रनमात्रै बनाउन सक्यो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij