Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्यामकृष्ण खड्गीले घोषणा गरे कांग्रेस सभापतिमा उम्मेदवारी


  • सोमबार, असोज १९ २०८३

  • श्यामकृष्ण खड्गीले घोषणा गरे कांग्रेस सभापतिमा उम्मेदवारी

    काठमाडौ – नेपाली कांग्रेसका युवा नेता श्यामकृष्ण खड्गीले नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन । खङ्‌गीले राष्ट्रपुकारसंग भने – म सभापतिमा लड्ने निश्चित भएको छ, थप रणनितिका लागी साथीहरूसंग छलफल गरिरहेको छु । नेविसंघको पृष्ठभूमिबाट राजनिति थालेका उनी काठमाडौं क्षेत्र नं ६ मा दुई कार्यकाल सभापति रहे । लामो समय शिक्षण पेशा अंगालेका खङ्‌गी कांग्रेसका लोकप्रिय युवा नेता हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij