काठमाडौ – नेपाली जनसम्पर्क समिति बेलायतले अधिवेशन गर्न सेर सुनारलाई संयोजक तोकिएको प्रति आपत्ति जनाएको छ । कांग्रेस सभापति गगन थापाले युवराज गुरुङ नेतृत्वको समितिलाई अस्वीकार गर्दै सुनारलाई संयोजक तोके पछि विवाद सृजना भएको हो । समितिका सभापति गुरुङले विज्ञप्ती जारी गर्दै निर्णय प्रति असहमति जनाएका हुन । पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको बेला एक पक्षिय ढंगवाट गरिएको निर्णय अस्वीकार्य भएको गुरुङ्को भनाई छ ।
गुरुङद्वारा जारी विज्ञप्ती यस्तो छ :


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
