Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले काठमाडौं ५ मा मोक्तान र कोइरालालाई तोक्यो संयोजक


  • बुधबार, असोज ७ २०८३

  • कांग्रेसले काठमाडौं ५ मा मोक्तान र कोइरालालाई तोक्यो संयोजक

    काठमाडौं – नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले काठमाडौ क्षेत्र नं. ५ को प्रदेश क मा घिरेन विक्रम मोक्तान र ख मा बद्रि कोइरालालाई संयोजक तोकेको छ । असोज १५ गतेबाट हुने महाधिवेशनको लागी कांग्रेसले मोक्तान र कोइरालालाई संयोजन तोकेको हो । कांग्रेसको नियमित महाधिवेशन मंसिर २१ देखी २३ सम्म तोकिएको छ । सर्वोच्च अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद विचाराधिन भएकाले दुई वटा महाधिवेशन हुन लागेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij