Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा वाढी प्रभावित क्षेत्रमा जाने


  • मंगलबार, भाद्र २३ २०८३

  • देउवा वाढी प्रभावित क्षेत्रमा जाने

    काठमाडौ – नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसै साता वाढी प्रभावित क्षेत्रमा जाने भएका छन । बाढी प्रभावितहरुको अवस्था, राहत तथा उद्धारको काम लगाएतका विषयमा जानकारी लिने र पिडित हरु प्रति सहनुभूति प्रकट गर्न देउवा उक्त क्षेत्रमा जान लागेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij