काठमाडौं – नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा ले आफ्नो नेपाल आगमन मिति परिवर्तन गरेका छन । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । उनलाई एयरपोर्ट देखि स्वागतको तयारी गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
