Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देवेनरा समूहको निवासमा कुनै गैरकानुनी सामग्री भेटिएन : मोरङ प्रहरी


  • सोमबार, साउन १८ २०८३

  • देवेनरा समूहको निवासमा कुनै गैरकानुनी सामग्री भेटिएन : मोरङ प्रहरी

    काठमाडौ – प्रहरीले विराटनगरको प्रतिष्ठित व्यापारीक घराना देवेनरा समूहको घरमा छापा मारेको छ । तर घरबाट कुनै गैरकानुनी वस्तु फेला नपरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले प्राप्त सुचना अनुसार कुनै गैरकानुनी वस्तु फेला नपरेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । उक्त समूह उद्योगपतिहरू देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा‍ र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij