Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाई पक्राउ


  • आइतबार, साउन १७ २०८३

  • दुर्गा प्रसाई पक्राउ

    काठमाडौ – आन्दोलनको घोषणा गरेका राजावादी अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका छन । उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले निवासबाटै पक्राउ गरेको हो। 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij