Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टेलिभिजन स्याटलाइट घोटाला : व्यवस्थापन माथी कारवाही सिफारिस


  • आइतबार, साउन ३ २०८३

  • टेलिभिजन स्याटलाइट घोटाला : व्यवस्थापन माथी कारवाही सिफारिस

    काठमाडौ – सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनमा गठित छानबिन समितिले नेपाल टेलिभिजनको स्याटलाइट ब्यान्डविथ खरिद प्रकृयामा गम्भीर कैफियत र ठूलो अनियमितता भएको निश्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा बिस करोड वढी भुष्टाचार भएको निषकर्ष निकालिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिवेदनमा प्रतिस्पर्धा विना नै सम्झौता गरिएको, सेवा सुरु नहुँदा भुक्तानी दिएको, वढी विल र अनावश्यक ब्यान्डविथ खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ । समितिले ब्यवस्थापनका उच्च पदस्थ माथी कारवाही सिफारिस गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij