Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी विज्ञापन निजि संचार माध्यमलाई नदिने निर्णय विरुद्ध सर्वोच्चको आदेश


  • मंगलबार, असार ३० २०८३

  • सरकारी विज्ञापन निजि संचार माध्यमलाई नदिने निर्णय विरुद्ध सर्वोच्चको आदेश

    काठमाडौ – सरकारले सरकारी विज्ञापन निजि क्षेत्रलाई नदिने भनि गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । न्यायधिश हल सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलाशले सरकारको निर्णय खारेज गरेको छ  ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij